LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
बजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियो
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठसूचना प्रविधिनेपालमै पहिलोपटक इलेक्ट्रिक कार्गो गाडीको व्यावसायिक उत्पादन सुरु
सूचना प्रविधि

नेपालमै पहिलोपटक इलेक्ट्रिक कार्गो गाडीको व्यावसायिक उत्पादन सुरु

सिद्धार्थ अधिकारी
सिद्धार्थ अधिकारीप्रविधि संयोजक
२०२६-०६-२८
8760 पटक पढिएको
300सेयर

यातायात र प्रविधि क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा, स्वदेशमै उत्पादित कार्गो इभी नेपाली बजारमा उपलब्ध हुन थालेको छ।

नेपालमै पहिलोपटक इलेक्ट्रिक कार्गो गाडीको व्यावसायिक उत्पादन सुरु
नेपालमा उत्पादित इलेक्ट्रिक कार्गो गाडी। तस्वीर: भी.यू.टी. मिडियाज

नेपालमै पहिलोपटक विद्युतीय कार्गो गाडीको व्यावसायिक उत्पादन तथा एसेम्बली सुरु भएको छ। वातावरण अनुकूल र सञ्चालन खर्च निकै कम हुने भएकाले साना तथा मझौला व्यवसायीहरूका लागि यो निकै प्रभावकारी हुने विश्वास लिइएको छ।

उत्पादक कम्पनीका अनुसार गाडीको ब्याट्री र motor आयात गरिए पनि चेसिस, बडी र सफ्टवेयर प्रणाली नेपालमै तयार पारिएको हो। एकपटकको फुल चार्जमा यसले २०० किलोमिटरसम्मको माइलेज दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options