LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
बजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियो
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठसमाज दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।
समाज

दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।

news admin
news adminविशेष संवाददाता
२०२६-०८-०३
5980 पटक पढिएको
370सेयर

Durga parsai

 दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।
Durga parsai

काठमाडौँ। नागरिक बचाऊ महाअभियानका संस्थापक दुर्गा प्रसाई पक्राउ परेका २४ घण्टा नबित्दै सोमबार जिल्ला अदालत भक्तपुरको आदेशले रिहा भएलगत्तै गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले गृहमन्त्री गुरुङ ब्राग प्रसाईंका अनुसार रोहिंग्याहरूलाई पालनपोषण गर्ने संस्थाको सदस्य मेम्बरभएको आरोप लगाएका छ।

प्रसाईंले भने,‘रोहिंग्या भित्र्याउने ब्राग भन्ने संस्था छ। रोहिंग्याहरूलाई पालनपोषण गर्छ, मुसलमानहरूलाई । नेपाली मुसलमानहरूले गरेको होइन यो रोहिंग्या मुसलमानहरूलाई पालनपोषण गरेर भारत र नेपाल भित्र्याउने जुन संस्था छ । ब्राग,त्यसको मेम्बर आजको हाम्रो गृहमन्त्री हुनुहुन्छ। हामीले यो आरोप लगायौँ, प्रमाण देखायौँ। तपाईंले होइन भनेर पुष्टि गर्नुस् न गृहमन्त्री ज्यू १ हामीलाई थुन्नुभन्दा।’

सार्वजनिक सम्पत्तिलाई खरानी बनाएर आएकालाई नेपाली जनताले देश जिम्मा लगाएको समेत उनले आरोप लगाए। प्रसाईंले भने,‘ सिंहदरबार जनताको मन हो, मनमा आगो लागेको छ। जनताको शिर हो, शिरमा आगो लागेको छ। सर्वोच्च अदालत भनेको जनतालाई न्याय दिने ठाउँ हो, त्यसमा आगो लागेको छ। विश्व सम्पदा सूचीमा आगो लगाएर खरानी बनाएर आएकालाई आज देश जिम्मा लगाए नेपाली जनताले त्यो पनि मानियो। प्रहरीले आइतबार राति भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको थियो। सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप्न अस्वीकार गरेपछि रिहा भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options