LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
बजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियो
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठजीवनशैलीनेपाली मौलिक लोक बाजाहरूको पहिलो अन्तर्राष्ट्रिय संग्रहालय पोखरामा
जीवनशैली

नेपाली मौलिक लोक बाजाहरूको पहिलो अन्तर्राष्ट्रिय संग्रहालय पोखरामा

भी.यू.टी. मिडियाज
भी.यू.टी. मिडियाजविशेष संवाददाता
२०२६-०६-२८
17440 पटक पढिएको
640सेयर

नेपालका विभिन्न जातजातिले प्रयोग गर्ने करिब ३०० भन्दा बढी रैथाने बाजाहरू संकलन गरेर संग्रहालय स्थापना गरिएको छ।

नेपाली मौलिक लोक बाजाहरूको पहिलो अन्तर्राष्ट्रिय संग्रहालय पोखरामा
संग्रहालयमा सजाइएका नेपाली लोक बाजाहरू। तस्वीर: भी.यू.टी. मिडियाज

नेपालको मौलिक संगीत र बाजाहरूको संरक्षण गर्ने उद्देश्यले पोखरामा अन्तर्राष्ट्रिय स्तरको लोक बाजा संग्रहालय सञ्चालनमा आएको छ। संग्रहालयमा सारङ्गी, मादल, मुर्चुङ्गा, बिनायो लगायतका रैथाने बाजाहरू प्रदर्शनमा राखिएका छन्।

संग्रहालयका परिकल्पनाकारका अनुसार यसले विदेशी पर्यटकहरूलाई नेपाली संस्कृति र रैथाने संगीत बुझ्न ठूलो मद्दत गर्नेछ भने नयाँ पुस्तालाई बाजाहरूको पहिचान र इतिहास सिकाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options