LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
बजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियो
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठसमाचाररिङरोडको दोस्रो फ्लाईओभर गोंगबुमा बन्ने
समाचार

रिङरोडको दोस्रो फ्लाईओभर गोंगबुमा बन्ने

अनिल ढकाल
अनिल ढकालवरिष्ठ राजनीतिक संवाददाता
२०२६-०६-२८
5020 पटक पढिएको
2240सेयर

काठमाडौँ उपत्यकाको सवारी ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन चक्रपथको गोंगबु चोकमा नयाँ फ्लाईओभर निर्माण गरिने भएको छ।

रिङरोडको दोस्रो फ्लाईओभर गोंगबुमा बन्ने
गोंगबु चोकको चक्रपथ खण्ड। तस्वीर: भी.यू.टी. मिडियाज

कलङ्की फ्लाईओभरको सफलतापछि सरकारले चक्रपथको बढी सवारी चाप हुने गोंगबु (नयाँ बसपार्क) चोकमा बहुस्तरीय फ्लाईओभर निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (DPR) स्वीकृत गरेको छ।

फ्लाईओभर निर्माण सम्पन्न भएपछि गोंगबु चोकमा हुने घण्टौँ लामो ट्राफिक जाम पूर्ण रूपमा अन्त्य हुनेछ। निर्माण कार्य आगामी आर्थिक वर्षको सुरुमै सुरु गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

यस श्रेणीका थप समाचार

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options